फुटेको चश्मा बन्न सक्छ ‘जबरजस्ती’को बलियो प्रमाण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
फुटेको चश्मा बन्न सक्छ ‘जबरजस्ती’को बलियो प्रमाण

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महरा रोशनी शाहीको कोठामा १२ असोजमा पुगेको तथ्य प्रहरीले फेला पारिसकेको छ ।
  • तीनकुने क्षेत्रको सीसीटीभी फुटेज हेरेर प्रहरीले महरा पुगिको निष्कर्ष निकालेको हो ।
  •  अब आयो महराले रोशनीलाई जर्बजस्ती प्रयास गरेको हो कि होइन ?

निवर्तमान सभामुख कृष्णबहादुर महरा रोशनी शाहीको कोठामा १२ असोजमा पुगेको तथ्य प्रहरीले फेला पारिसकेको छ । तीनकुने क्षेत्रको सीसीटीभी फुटेज हेरेर प्रहरीले महरा पुगिको निष्कर्ष निकालेको हो । अब आयो महराले रोशनीलाई जर्बजस्ती प्रयास गरेको हो कि होइन ? अदालतले बयानलाई मात्र आधार मान्दैन सबुत प्रमाण खोज्छ ।

महराले कुनै प्रमाण पुग्ने वस्तु रोशनीको कोठामा छाडेको छ छैनन् त्यसमा प्रहरी केन्द्रित छ । रोशीनीको कोठामा एउटा चश्मा फेला परेको छ । भाँच्चिएको त्यो चश्मा महराको हो कि होइन ? भाँच्चिएको चश्माको बाँकी भाग कहाँ छ ? त्यसको खोजी गरिएको छ । महराले शुरुमा आफू रोशनीको कोठामा नगएको दाबी गरेका थिए ।

भाच्चिएको भनिएको चश्मा आफ्नो नभएको र आफूसँग चश्मा सुरक्षित रहेको दाबी गरेका थिए । अब महरा कोठामा पुगेको हो नै भनेपनि जर्बजस्ती प्रमाणित हुन कठिन छ । रोशनीले बयान दिदैमा त्यसको पुष्टि हुनसक्दैन । उनले स्वास्थ्य परीक्षण गर्न शुरुमा नमानेकीले जर्बजस्तीको स्वास्थ्य रिपोर्ट बन्न सक्ने अवस्था छैन ।

अब उनले छाडेको कुनैपनि प्रमाणविक वस्तुमाथि प्रहरीको ध्यान गएको छ । फुटेको चश्मा कसरी महराकै हो भनी प्रमाणित गर्ने । अब महराको भाच्चिएको चश्मा उनैको हो भन्ने पुष्टि भएमात्र जबजस्ती प्रयासको उजरी बलियो हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
अरिङ्गाल पोल्न जाँदा मृत्यु
अरिङ्गाल पोल्न जाँदा मृत्यु
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
टिपरको ठक्करबाट एक जनाको मृत्यु
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग

तपाईंले छुटाउनुभयो कि?