सुदूरपश्चिममा भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सुदूरपश्चिममा भूकम्पको धक्का

सारांश

  • बैतडी।
  • भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।
  • भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

बैतडी। भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नजिक
भोकमरी कायमै छ भने विकास र मानवअधिकारका कुरा गरेर हुँदैन : अध्यक्ष ओली
भोकमरी कायमै छ भने विकास र मानवअधिकारका कुरा गरेर हुँदैन : अध्यक्ष ओली
सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा प्रकाशशरण महत प्रहरी फन्दामा !
सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा प्रकाशशरण महत प्रहरी फन्दामा !
भारत र चीन जानुअघि सञ्चारकर्मीहरुसँग के भने प्रचण्डले ?
भारत र चीन जानुअघि सञ्चारकर्मीहरुसँग के भने प्रचण्डले ?
अभिनेता अनमोल केसी थुनामुक्त
अभिनेता अनमोल केसी थुनामुक्त
राजपरिवारको वरिष्ठ सदस्यबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया
राजपरिवारको वरिष्ठ सदस्यबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या