प्रधानमन्त्री ओलीको तेस्रो डायलसिस गरिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको तेस्रो डायलसिस गरिने

सारांश

  • धानमन्त्री केपी शर्मा ओलीको मृगौलाको डायलसिस हुने भएको छ ।
  • यसअघि दुईपटक डायलसिस गरिसकेका उनको आज तेस्रो दिन डायलसिस हुने खबर छ ।
  • राजधानी दैनिकले प्रधानमन्त्रीको तेस्रो डायलसिस आज शिर्षकमा खबर छापेको छ ।

धानमन्त्री केपी शर्मा ओलीको मृगौलाको डायलसिस हुने भएको छ । यसअघि दुईपटक डायलसिस गरिसकेका उनको आज तेस्रो दिन डायलसिस हुने खबर छ ।

राजधानी दैनिकले प्रधानमन्त्रीको तेस्रो डायलसिस आज शिर्षकमा खबर छापेको छ । ओलीले यसअघि ग्रान्डी अस्पतालमा डायलसिस गराएका थिए ।

१२ वर्ष अघि भारतको नयाँ दिल्लीमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मृगौलाबाट उनले १२ वर्ष सक्रिय जीवन बिताइसकेका छन् ।

भदौमा सिंगापुरमा उनले पुनः उपचार गरेका थिए । त्यसपछि ओलीको नियमित डायलसिस गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?