कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल

सारांश

  • काठमाडौं, ६ असोज ।
  • २ नं.
  • प्रदेशको जारी मतगणना अनुसार नेपाली कांग्रेसले ११ स्थानीय तहमा जित हासिल गरेर एक नं.

काठमाडौं, ६ असोज । २ नं. प्रदेशको जारी मतगणना अनुसार नेपाली कांग्रेसले ११ स्थानीय तहमा जित हासिल गरेर एक नं. पोजिसनमा देखिएको छ ।

कांग्रेसले २९ स्थानमा लिड गरिरहेको छ ।दोस्रो स्थानमा राजपा नेपालले ८ स्थानमा जितेको छ । राजपा नेपाल १७ स्थानमा अगाडि छ ।

तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालले ५ स्थानमा जितेको छ । संघीय फोरम १५ स्थानमा अगाडि रहेको छ ।चौथो स्थानमा माओवादी केन्द्र ६ स्थानमा जितेको छ भने १२ स्थानमा अगाडि देखिएको छ ।पाँचौँ स्थानमा रहेको नेकपा (एमाले)ले ५ स्थानमा जितेको छ ।

एमाले ११ स्थानमा अग्रता लिइरहेको छ ।लोकतान्त्रिक फोरमले २ स्थानमा जितेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ । अन्य १२ स्थानीय तहको परिणाम आइ सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?