भायनेटको आकर्षक ‘क्या लभ्ली अफर’

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भायनेटको आकर्षक ‘क्या लभ्ली अफर’

सारांश

  • काठमाडौं ।
  • इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना ‘क्या लभ्ली अफर’ ल्याएको छ ।
  • यो योजनामा ग्राहकहरूले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा भएको साओमी रेडमी नोट ८ प्रो मोबाइल प्राप्त गर्नेछन् ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना ‘क्या लभ्ली अफर’ ल्याएको छ । यो योजनामा ग्राहकहरूले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा भएको साओमी रेडमी नोट ८ प्रो मोबाइल प्राप्त गर्नेछन् । त्यसैगरी २७ हजार ७ सयमा ग्राहकहरूले एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् ।

यो बाहेक भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरूले १८ हजार ७ सय ९० देखि सामसङ र स्काइवर्थको ३२ देखि ४३ इन्चसम्मका एलडी टिभीहरूका साथै इन्टरनेट र फ्रि नेट टिभी प्राप्त गर्न सक्नेछन । यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरूलाई ३ महिनाका लागि पनि विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ ।

सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहिआएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस सुरुवात ग¥यो र यो क्षेत्रका घरहरू र अफिसहरूलाई एफटीटीएच सेवाले जोड्न सफल भएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, वीरगन्ज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
  नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
  नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
धुलिखेलमा मृत्यु भएकी महिलाको माइती र गाउँ सिल
धुलिखेलमा मृत्यु भएकी महिलाको माइती र गाउँ सिल
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)

तपाईंले छुटाउनुभयो कि?