समाजवादी पार्टीका चौधरी निर्वा्चित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
समाजवादी पार्टीका चौधरी निर्वा्चित

सारांश

  • बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वा्चित हुनुभएको छ ।
  • एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी हुनुभएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिनुभयो ।
  • निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गर्नुभएको थियो ।

बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वा्चित हुनुभएको छ ।

एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी हुनुभएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिनुभयो । निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?