बौद्धमा आमाछोरी मृत फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
बौद्धमा आमाछोरी मृत फेला

सारांश

  • पशुपतिनगर, १८ मङ्सिरः गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।
  • सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।
  • महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिए ।

पशुपतिनगर, १८ मङ्सिरः गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ ।

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर सो परिवार सुतेको फेला परेको थियो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
शववाहन खरिद गर्न फुटसल
शववाहन खरिद गर्न फुटसल
चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै
चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
पोल गाडेको चारवर्ष बित्दा पनि बिजुली आएन
पोल गाडेको चारवर्ष बित्दा पनि बिजुली आएन
प्रधानमन्त्री र युरोपेली सङ्घका कमिसनरबीच भेट
प्रधानमन्त्री र युरोपेली सङ्घका कमिसनरबीच भेट
नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता
नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
अध्यक्षद्वय ओली र दाहालबीच एक्लाएक्लै वार्ता