१३औँ सागः ५ बलमै जित्यो नेपाली महिला क्रिकेट टोलीले
सारांश
- १३ औँ साग अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
- पोखरा रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।
- माल्दिभ्सले दिएको १७ रनको झिनो लक्ष्य नेपालले मात्र ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
१३ औँ साग अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।
माल्दिभ्सले दिएको १७ रनको झिनो लक्ष्य नेपालले मात्र ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । अब नेपालले डिसेम्बर ४ मा बंगलादेशसँग खेल्ने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया