रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ।
  • जिल्ला प्रहरी कार्यालय, कास्कीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ।

प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ। डा भुसालले उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफीसमेत मागेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
राससकर्मी भट्टराई र लोहनी सेवानिवृत्त
राससकर्मी भट्टराई र लोहनी सेवानिवृत्त
कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु
कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय