फूटबलमा नेपाललाई स्वर्ण पदक
सारांश
- तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।
- त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो ।
- सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।
तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो । सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया