बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै

सारांश

  • बाँके,मंसिर २२ –बाँकेको क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरमका उम्मेद्वारले अग्रता लिएका छन् ।
  • संघिय फोरमका मोहम्मद ईस्तियाक राईले १ हजार १३ ल्याउनुभएको छ ।
  • यस्तै राप्रपाका ओमप्रकाश आजादले ७ सय ८८ र एमालेका पशुपतिदयाल मिश्राले ४ सय ७१ मत ल्याउनुभएको छ ।

बाँके,मंसिर २२ –बाँकेको क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरमका उम्मेद्वारले अग्रता लिएका छन् ।संघिय फोरमका मोहम्मद ईस्तियाक राईले १ हजार १३ ल्याउनुभएको छ । यस्तै राप्रपाका ओमप्रकाश आजादले ७ सय ८८ र एमालेका पशुपतिदयाल मिश्राले ४ सय ७१ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?