चार वर्षीय छोरीको हत्या गर्ने बाबु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
चार वर्षीय छोरीको हत्या गर्ने बाबु

सारांश

  • कञ्चनपुर, १५ पौष ।
  • आफ्नै छोरीलाई कुटपिट गरी हत्या गर्ने बाबु पक्राउ परेका छन् ।
  • भिमदत्त नगरपालिका( १८ सुकुम्बासी टोलमा बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनाराले आफ्नो छोरी सुशिला चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर, १५ पौष । आफ्नै छोरीलाई कुटपिट गरी हत्या गर्ने बाबु पक्राउ परेका छन् । भिमदत्त नगरपालिका( १८ सुकुम्बासी टोलमा बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनाराले आफ्नो छोरी सुशिला चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई हत्याको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेका हो । बाबुले मादक पदार्थ सेवन गरेर आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिटले पक्राउ गरेका जनाइएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मूत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?