धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  • धादिङको महादेव बेशीमा ट्रकसँग ठोक्किएर बाइक ट्रकमुनि छिरेको छ ।
  • बाइकको ट्यांकी फुटी पेट्रोल पोखिएपछि ट्रक र बाइक दुबैमा आगलागी भएको छ ।

काठमाडौं, १९ बैशाख । धादिङको महादेव बेशीमा ट्रकसँग ठोक्किएर बाइक ट्रकमुनि छिरेको छ । बाइकको ट्यांकी फुटी पेट्रोल पोखिएपछि ट्रक र बाइक दुबैमा आगलागी भएको छ ।

ट्रक र बाइकमा आगलागी भएपछि सो क्षेत्रमा अहिले यातायात ठप्प भएको छ । धादिङको महादेव बेशीनजिकै हुलाकडाँडामा उक्त घटना भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?