कुकुरले आत्महत्या गर्ने पुल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कुकुरले आत्महत्या गर्ने पुल

सारांश

  • सँसारमा यस्तो एउटा पुल छ त्यहाँबाट कुकुरले आत्महत्या गर्ने गरेको छ ।
  • पुलमा पुगेको कुकुर फर्किएको छैन ।
  • त्यहाँ कुकुर आत्महत्याका लागि उत्प्रेरित हुन्छ ।

सँसारमा यस्तो एउटा पुल छ त्यहाँबाट कुकुरले आत्महत्या गर्ने गरेको छ । पुलमा पुगेको कुकुर फर्किएको छैन । त्यहाँ कुकुर आत्महत्याका लागि उत्प्रेरित हुन्छ ।

स्कटल्यान्डको डन्बार्टन नजिकैको मिल्टन गाउँमार रहेको ओबरटन पुलमा एउटा यस्तो स्थान छ त्यहाँबाट बढी आत्महत्याको घटना भएको तथ्यांक छ । ५० फिट उचाईको पुलको भागबाट फाल हाल्ने गरेको कुकुरमध्ये सायदै बाँचेका छन् । सन् १९६० यता पुलबाट छ सय कुकुरले आत्महत्या गरिसके ।

अन्य स्थानमा कुकुर देखि सावधान लेखिन्छ तर त्यहाँ कुकुरले आत्महत्या गर्ने गरेबाट कुकुरलाई राम्ररी लान भनिएको छ । कुकुरका लागि सावधान अपनाउन लेखिएको छ । त्यहाँ भूतप्रेत रहेको विश्वास गर्नेहरु पनि छन् ।

त्यहाँ एउटा घटनको चर्चा हुन्छ । जसमा सन् १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ-६ बाट शेखर कोइराला विजयी
मोरङ-६ बाट शेखर कोइराला विजयी
Salman Khan shares a new still from Aayush Sharma & Warina Hussain’s Loveratri, teaser will be out today
Salman Khan shares a new still from Aayush Sharma & Warina Hussain’s Loveratri, teaser will be out today
फिल्म ‘श्रीदेवी बंगलो’ झन चर्चामा
फिल्म ‘श्रीदेवी बंगलो’ झन चर्चामा
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
सुटुक्क छाडिए ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपी
कपिल शर्मासँग काम गर्न भारतीले गरिन् ९ महिना प्रतिक्षा
कपिल शर्मासँग काम गर्न भारतीले गरिन् ९ महिना प्रतिक्षा
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह

तपाईंले छुटाउनुभयो कि?