डिएसपी कुमुद ढुंगेलसहित १२ जना विरुद्ध मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
डिएसपी कुमुद ढुंगेलसहित १२ जना विरुद्ध मुद्दा

सारांश

  • नेपाल प्रहरीका निलम्बित डीएसपी कुमुद ढुंगेल, गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
  • मिलेमतोमा डाँका, शरीर बन्धक र संगठित अपराधमा संलग्नता गरी तीन/तीन अभियोग उनीहरूविरुद्ध लागेको छ।
  • जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अभियोगपत्र दर्ता गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ।

नेपाल प्रहरीका निलम्बित डीएसपी कुमुद ढुंगेल, गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। मिलेमतोमा डाँका, शरीर बन्धक र संगठित अपराधमा संलग्नता गरी तीन/तीन अभियोग उनीहरूविरुद्ध लागेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अभियोगपत्र दर्ता गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ। ‘तीनवटा कसुरमा मुलुकी फौजदारी संहिताको दफा ४३ लगायतका दफाअनुरूप १४ वर्षसम्म जेल सजाय माग गर्दै बुधबार मुद्दा दर्ता हुन आएको अन्नपूर्ण दैनिकमा खवर छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?