सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २, २०७७
|
|
३६ पटक हेरिएको
Shares
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘

सारांश

  • एजेन्सी, २ मंसिर ।
  • सलमान खानको जति फिल्मको चर्चा हुन्छ त्यति नै धेरै उनको प्रेम जीवनको बारेमा चर्चा हुने गर्छ ।
  • संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन ।

एजेन्सी, २ मंसिर । सलमान खानको जति फिल्मको चर्चा हुन्छ त्यति नै धेरै उनको प्रेम जीवनको बारेमा चर्चा हुने गर्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन । कैटरीना कैफ, युलिया वन्तुर जस्ता केही सुन्दरीहरुसँग सलमानको नाम जोडिएको थियो ।

सलमानको एश्वर्या बाहेक अन्य सबै प्रेमिकाहरुसँग हलुका मात्र नाता थियो । अन्य सबै प्रेमिकाहरुलाई उनले आफ्नो वैवाहिक कार्यक्रममा बोलाउन सक्छन् । एक टिभी शो मा उनले एक आश्चर्य लाग्दो अनुभव सुनाएका छन् । उनलाई प्रेमिकाले घरमा भेट्न बोलाएकी थिइन् । त्यो घरमा उनीहरु बाहेक अरु कोही थिएन् । तर अचानक युवतीको घरमा सदस्यहरु आए । सलमान आत्तिएर लुक्ने सुरक्षित स्थान खोज्न थाले । बेडरुमको पछाडि दराज पछाडी लुके । दराजमा पसेर लुके ।

दराजमा धुलो थियो र सलमानलाई हाछ्यु आयो । भाँडा हल्लियो र फुट्यो । सलमान रंगेहात समातिए । तर धन्य उनलाई कसैले केही भनेनन् । यति कुरा गरेपनि सलमान खानले प्रेमिकाको नाम भने बताएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?