दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
सारांश
- ठूला मानिसलाई त हृदयघात भएको सुनेको हो ।
- तर सानी दुई महिनाकी बच्चीलाई २० पटकसम्म हृदयघात भएको छ ।
- ४ महिनाकी बच्चीलाई दुई महिनामा २० पटक मुटुमा समस्या आएको छ ।
ठूला मानिसलाई त हृदयघात भएको सुनेको हो । तर सानी दुई महिनाकी बच्चीलाई २० पटकसम्म हृदयघात भएको छ । ४ महिनाकी बच्चीलाई दुई महिनामा २० पटक मुटुमा समस्या आएको छ । डाक्टरको कोशिशले हरेक पटक उनलाई मृत्यु्को मुखबाट बचाएका छन् ।
मुम्बईको रिलायन्स अस्पतालमा ४ महिनाकी अदितिको सफल हार्टको सर्जरी गरिएको छ । अदितिले नौ महिनाबाट सामान्य जीवन जीउन शुरु हुने डाक्टरहरुले बताएका छन् । उनी दुईमहिनाको हुदाँ एक दुर्लभ रोगको लागेको थियो ।
अदितिमा उक्त रोगका कारण निर्कै परिर्वतन आएको उनकी आमाले बताएकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया