दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची

सारांश

  • ठूला मानिसलाई त हृदयघात भएको सुनेको हो ।
  • तर सानी दुई महिनाकी बच्चीलाई २० पटकसम्म हृदयघात भएको छ ।
  • ४ महिनाकी बच्चीलाई दुई महिनामा २० पटक मुटुमा समस्या आएको छ ।

ठूला मानिसलाई त हृदयघात भएको सुनेको हो । तर सानी दुई महिनाकी बच्चीलाई २० पटकसम्म हृदयघात भएको छ । ४ महिनाकी बच्चीलाई दुई महिनामा २० पटक मुटुमा समस्या आएको छ । डाक्टरको कोशिशले हरेक पटक उनलाई मृत्यु्को मुखबाट बचाएका छन् ।

मुम्बईको रिलायन्स अस्पतालमा ४ महिनाकी अदितिको सफल हार्टको सर्जरी गरिएको छ । अदितिले नौ महिनाबाट सामान्य जीवन जीउन शुरु हुने डाक्टरहरुले बताएका छन् । उनी दुईमहिनाको हुदाँ एक दुर्लभ रोगको लागेको थियो ।
अदितिमा उक्त रोगका कारण निर्कै परिर्वतन आएको उनकी आमाले बताएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?