बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु

सारांश

  • ५ माघ ।
  • मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।
  • सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

५ माघ । मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।

सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?