क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
३० पटक हेरिएको
Shares
क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….

सारांश

  • एकजना अमेरिकी पर्यटक केन्याको सफारी पार्कमा छुट्टी मनाउन गएका थिए ।
  • उनी जंगल सफारीका क्रममा देखिएका सबै वन्यजन्तुहरुको फोटो खिचिरहेका थिए ।
  • त्यसक्रममा उनले एकैठाउँमा जम्मा भएका चारवटा जेब्रा देखे ।

एकजना अमेरिकी पर्यटक केन्याको सफारी पार्कमा छुट्टी मनाउन गएका थिए । उनी जंगल सफारीका क्रममा देखिएका सबै वन्यजन्तुहरुको फोटो खिचिरहेका थिए । त्यसक्रममा उनले एकैठाउँमा जम्मा भएका चारवटा जेब्रा देखे ।

ती पर्यटक क्यामरा लिएर उक्त जेब्राको समूह नजिक पुगे । उनी जब जेब्राको नजिक पुगेर क्यामरा तेर्साए र हाँस्न भने, तब एउटा जेब्रा ङच्िच दाँत देखाएर हास्न थाल्यो ।

त्यो तस्वीर देख्दा सायद तपाइले पनि हासो थाम्न सक्नुहुन्न । तर तस्वीर हेर्दा यो प्रश्न उठ्छ की के साँच्ची फोटोग्राफरले ‘स्माइल’ भनेपछि मात्र जेब्रा हास्न सुरु गरेको हो त ?

अमेरिकाको पेन्सिल्भेनियाका ४६ वषर्ीय लिंक्लन ह्यारिसले हाँसिरहेको जेब्राको फोटो खिचेका हुन् । आफ्नो लागि यो सबैभन्दा अनौठो अनुभव भएको र आफूले पहिलोपटक हासिरहेको जनावरको फोटो खिचेको उनी बताउँछन् ।   एजेन्सी

(https://expo.aspe.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
होटलमा एक जोडी मृत भेटिए, हत्याको आशंका
होटलमा एक जोडी मृत भेटिए, हत्याको आशंका
संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन
संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?