श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः

सारांश

  • पाँचथर, २९ असार दाउराको चिर्पट प्रहार गरी आफ्नै  श्रीमतीको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका–४ बस्ने बन्चरे भन्ने नेत्र चेम्जोङलाई प्रहरीले पक्राउ गरेको छ ।
  • स्थानीय राँके बजारबाट किनमेल गरी विहिबार घर फर्कने क्रममा लिगिम्बा भन्ने स्थानमा चेम्जोङले ४० बर्षीया श्रीमती यसोधा राई चेम्जोङलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाँचथर, २९ असार

दाउराको चिर्पट प्रहार गरी आफ्नै  श्रीमतीको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका–४ बस्ने बन्चरे भन्ने नेत्र चेम्जोङलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय राँके बजारबाट किनमेल गरी विहिबार घर फर्कने क्रममा लिगिम्बा भन्ने स्थानमा चेम्जोङले ४० बर्षीया श्रीमती यसोधा राई चेम्जोङलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
मिस मेरिल्याण्डमा नेपाली युवती बनिन् सेकेण्ड रनर-अप
मिस मेरिल्याण्डमा नेपाली युवती बनिन् सेकेण्ड रनर-अप
‘जनयुद्ध’ शब्द राख्न एमालेले ठाडै अस्वीकार, एकता अन्योल
चिसापानी जग्गा प्रकरणमा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण
चिसापानी जग्गा प्रकरणमा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
मिडियामाथि ट्रम्पको आक्रोश
मिडियामाथि ट्रम्पको आक्रोश
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
पाँच सय रुपैयाँमा दाईले गरे अाफ्नै भाईको हत्या
पाँच सय रुपैयाँमा दाईले गरे अाफ्नै भाईको हत्या
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !

तपाईंले छुटाउनुभयो कि?