देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग

सारांश

  • काठमाडौं, १५ माघ ।
  • सभामुख निर्वाचनमा प्रकट गरिएको सदासयपश्चात नेपाली कांग्रेस अहिेले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबन्डामा सक्रिय भएको छ ।
  • भनिदैछ ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।

काठमाडौं, १५ माघ । सभामुख निर्वाचनमा प्रकट गरिएको सदासयपश्चात नेपाली कांग्रेस अहिेले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबन्डामा सक्रिय भएको छ । भनिदैछ ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।’

सभामुख निर्वाचनको पुर्वसन्ध्यामा अर्थात् शनीबार बालुवाटारको छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले त्रिवि बाहेक ६ विश्वविद्यालयका उपकुलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखेपनि नाम किटेका भने छैेनन् । कहाँ के गर्न सकिन्छ , गृहकार्य गरेर फेरी बस्ने सहमतीमा शनीबारको बसाई टुंगिएको छ । सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकुलपति काँग्रेसलाई दुई दिने बारे अबको छलफल चुलाइने छ । तर कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने नेकपा स्रोत ले जनाएको छ । अनुमान छ –देउवाले सुदुरपश्चिम विशवविद्यालय नछोड्लान । यसबाहेक संवैधानिक परिषद्को बैठक बाट टुंगो लाग्नुपर्ने विभिन्न नियुक्तिमा काग्रेसले भाग खोजेको छ ।

संवैधानिक परिषदको बैठक उपसभामुख टुंगो लगाएपछि मात्रै बस्ने भएको अवस्था छ । उपसभामसुखमा काँग्रेस र राजपा दुवै दाबेदार हुन् । तर कसलाई दिने भन्ने टुंगोमा पुगेको छैन । राजपाले ३ मन्त्री भागमध्ये १ उपसभामुख र २ मन्त्रालय अनि १ राज्यमन्त्री पाउने संभावना रहेको बताइन्छ ।(जनआस्थाबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल
इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल
चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध !
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
प्रधानमन्त्री ओलीको भाषणले किन प्रदेश सशंकित बन्यो ?
प्रधानमन्त्री ओलीको भाषणले किन प्रदेश सशंकित बन्यो ?
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !

तपाईंले छुटाउनुभयो कि?