‘कदम’मा राउटे समुदायका कुरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २५, २०७८
|
|
३४ पटक हेरिएको
Shares
‘कदम’मा राउटे समुदायका कुरा

सारांश

  • जंगलको राजा भनेर चिनिने राउटे समुदायको बारेमा लेखिएको उपन्यास कदम सार्वजनिक भएको छ ।
  • काठमाडौँ पब्लिकेसनले प्रकाशन गरेको उपन्यासका लेखक अनन्त वाग्लेद् हुन् ।
  • वाग्ले लामो समयदेख पत्रकारितामा पनि संलग्न छन् ।

जंगलको राजा भनेर चिनिने राउटे समुदायको बारेमा लेखिएको उपन्यास कदम सार्वजनिक भएको छ । काठमाडौँ पब्लिकेसनले प्रकाशन गरेको उपन्यासका लेखक अनन्त वाग्लेद् हुन् । वाग्ले लामो समयदेख पत्रकारितामा पनि संलग्न छन् ।

राउटे समुदायमा गएर स्थलगत अध्ययन गरी उक्त समुदायको जीवनशैलीलाई नजिकबाट नियालेर उपन्यास प्रकाशन गरिएको लेखक वाग्लेको भनाई छ ।

एसियाकै अन्तिम फिरन्ता भनेर चिनिने राउटे समुदायमा गई स्थलगत अध्ययन गरी उनीहरुको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जीवीका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर लामो समयको मिहिनेतका साथ उपन्यास तयार गरिएको लेखक वाग्लेले बताए । बाल तथा किशोर साहित्यमा ५० भन्दा बढी पुस्तक प्रकाशन र सयौँ पुस्तक सम्पादन गरिसक्नु भएका वाग्लेको यो पहिलो उपन्यास हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?
यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती (फोटो फिचर)
यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती (फोटो फिचर)
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
जब  आठ वर्षीया बालिकाले गरिन एक अन्तरिक्षयात्रीसँग कुरा
जब आठ वर्षीया बालिकाले गरिन एक अन्तरिक्षयात्रीसँग कुरा
विद्यालयमा छात्रा आफँै सेनेटरी प्याड बनाउँछन्
विद्यालयमा छात्रा आफँै सेनेटरी प्याड बनाउँछन्

तपाईंले छुटाउनुभयो कि?