प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध

सारांश

  • काठमाडौं।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदार विरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गराएको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ।
  •   बिहीबार बसेको प्रतिनिधिसभा बेठकमा कांग्रेस सांसदहरुले आफ्नो सिटबाट उभिएर विरोध जनाएका थिए।

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदार विरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गराएको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। 

बिहीबार बसेको प्रतिनिधिसभा बेठकमा कांग्रेस सांसदहरुले आफ्नो सिटबाट उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख अग्नि सापकोटाले कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?