नेपाल र भुटानबीच खेल जारी, नेपालको १-० ले अग्रता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नेपाल र भुटानबीच खेल जारी, नेपालको १-० ले अग्रता

सारांश

  • काठमाडौं।
  • १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भएको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल चलिरहेको छ।

काठमाडौं। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल चलिरहेको छ। नेपालका अभिषेक रिजालले १७ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

फुटबल हेर्न पुगेका दर्शकहरुले दशरथ रंगशाला खचाखच भरिएको छ। भुटानले पहिलो पटक साग अन्तर्गत फुटबलको फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
आखिर किन प्रियंका चोपडाले  उडाइन् सलमानको फिल्म भारतको मजाक?
आखिर किन प्रियंका चोपडाले उडाइन् सलमानको फिल्म भारतको मजाक?
गुन्डाहरुको लिस्ट तयार भइरहेकाे छ: गृहमन्त्री थापा
गुन्डाहरुको लिस्ट तयार भइरहेकाे छ: गृहमन्त्री थापा
सिस्नु बिक्रीबाट लाखौँको आम्दानी
सिस्नु बिक्रीबाट लाखौँको आम्दानी
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?