पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२० पटक हेरिएको
Shares
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

सारांश

  • २६ माघ ।
  • पपुआ न्यु गिनीमा आइतबार ६.
  • २ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

२६ माघ । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
रोबर्ट सोफियाले काठमाडौंमा सम्बोधन गर्दैछिन्
रोबर्ट सोफियाले काठमाडौंमा सम्बोधन गर्दैछिन्
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
सिन्धुलीमा पहिराले च्यापिएर एकको निधन
सिन्धुलीमा पहिराले च्यापिएर एकको निधन
लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय
लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय
केपी ओलीको गोजीबाट फुत्त निक्लेको हैन नयाँ संहिता, यस्तो छ नालीबेली
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर
अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर

तपाईंले छुटाउनुभयो कि?