प्रधानमन्त्री ओली आफ्नै सांसदसँग किन रिसाए ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आफ्नै सांसदसँग किन रिसाए ?

सारांश

  • प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् ।
  • सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ ।
  • प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ ।

प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । बर्खे अधिवेशन असोज २ मा सकिएको छ । अन्नपूर्ण पोस्ट् दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !
गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी
गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
पप्पु कन्स्ट्रक्सनलाई सरकारले काट्याे यस्ताे पत्र
पप्पु कन्स्ट्रक्सनलाई सरकारले काट्याे यस्ताे पत्र
पर्सामा नेपाल–भारत स्तम्भको खोजी
पर्सामा नेपाल–भारत स्तम्भको खोजी