निर्माणाधीन नुवाकोटको साततले दरबार
सारांश
- निर्माणाधीन नुवाकोटको साततले दरबार ।
- विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको यस दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण शुरु गरिए पनि निर्माणको जिम्मेवारी पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ काममा नफर्कंदा पुनःनिर्माण प्रभावित भएको छ ।
- राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १९१९ मा निर्माण गरेको सो दरबारबाटै राजकाज चलाएका थिए ।
निर्माणाधीन नुवाकोटको साततले दरबार । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको यस दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण शुरु गरिए पनि निर्माणको जिम्मेवारी पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ काममा नफर्कंदा पुनःनिर्माण प्रभावित भएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १९१९ मा निर्माण गरेको सो दरबारबाटै राजकाज चलाएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया