भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १४, २०७९
|
|
४३ पटक हेरिएको
Shares
भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति

सारांश

  • एजेन्सी, ६ वैशाख ।
  • भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ ।
  • उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् ।

एजेन्सी, ६ वैशाख । भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ । उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् ।

लेफ्टिनेन्ट जनरल पाण्डे भारतीय सेनाका उपसेनापति छन् । उनी इन्जिनियरिङ पृष्ठभूमिबाट भारतको सेनापति बन्ने पहिलो सैनिक अधिकृत हुनेछन् । भारतमा प्राविधिक क्षेत्रबाट पहिलोपटक स्थल सेनाको सेनापति बनाउने निर्णय मोदी सरकारले गरेको हो । यसअघि सेनामा तेस्रो वरियतामा रहेका विपिन रावत सेनापति बनाइएका थिए ।

सन् १९८२ मा भारतीय सेनाको इन्जिनियरिङ बाहिनीबाट सेवारम्भ गरेका थिए । उनी भारतको संसद भवनमा भएको आक्रमणपछि पाकिस्तानसँगको द्वन्द्वमा अपरेशन पराक्रममा सहभागी थिए । बेलायतको स्टाफ कलेजमा तालिम लिएका उनले विभिन्न सैनिक तालिम लिएका छन् ।

३९ वर्ष सैनिक सेवामा रहिरहेका उनी जटिल खालको हिमाली कमाण्डमा समेत सहभागी भएको उल्लेख छ । संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत इथियोपिया र इरिट्रियामा मुख्य इञ्जिनियरका रुपमा सेवा गरेका थिए ।

अन्डामान एन्ड निकोबारको कमाण्डर र पूर्वी कमाण्ड समेत सम्हालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
ओखलढुङ्गा  चम्पादेवीका  दुर्गाधन सुनुवारको गोकर्णमा फेला
ओखलढुङ्गा चम्पादेवीका दुर्गाधन सुनुवारको गोकर्णमा फेला
सितलहर बढेपछी महोत्तरीका ७ पालिकाका विद्यालय बन्द
सितलहर बढेपछी महोत्तरीका ७ पालिकाका विद्यालय बन्द
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
यी हुन् २०१७ का नेपालका १० चर्चित घटनाहरू
यी हुन् २०१७ का नेपालका १० चर्चित घटनाहरू