देउवा र पौडेलबीच ६०–४० को भागबण्डा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
देउवा र पौडेलबीच ६०–४० को भागबण्डा

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन समितिदेखि लिएर सबैमा ६० र ४० को भागबण्डामा जाने सहमति भएको छ ।
  • कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय देउवा र पौडेलबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

काठमाडौं, ५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन समितिदेखि लिएर सबैमा ६० र ४० को भागबण्डामा जाने सहमति भएको छ । कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय देउवा र पौडेलबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

महासमिति बैठकको भावना र निर्णयविपरित जान नहुने भन्दै बरिष्ठ नेता पौडेलले विरोध जनाउँदै आएका थिए । देउवाले पौडेल पक्षलाई पेलेर जाने निधो गरेपछि केन्द्रिय कार्य समिति बैठकसमेत केही दिनको लागि अवरुद्ध भएको थियो । अनुशासन समितिलगायतका कार्य सम्पादन समितिमा पनि पौडेलले सम्मानजनक उपस्थिति खोजेपछि दुई नेताबीच सबै नियुक्तीलगायतमा ६० र ४० कै भागबण्डामा जाने अन्तिम सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
शेयर बजार : करिब दुई अर्बको कारोबार
शेयर बजार : करिब दुई अर्बको कारोबार
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
बलिउड अभिनेता आदित्यमाथि नाबालिग बलात्कारको अभियोग
बलिउड अभिनेता आदित्यमाथि नाबालिग बलात्कारको अभियोग
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा

तपाईंले छुटाउनुभयो कि?