इटालीः कोरोनाको सक्रमणबाट एकै दिन १ सय ६८ जनाको मृत्यु
सारांश
- रोम, फागुन २८ ।
- कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ।
- यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ।
रोम, फागुन २८ । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ।
अन्तरराष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार १० हजार बढी संक्रमित भएका छन्। संक्रमण फैलिन नदिन सरकारले ६ करोड नागरिकलाई क्वारेन्टाइनमा राखेको छ। उनीहरू ‘सेल्फ क्वारेन्टाइन’ मा राखिएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया