युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

सारांश

  • एजेन्सी।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
  • एक टेलिभिजन सम्बोधन मार्फत उनले आगामी ३० दिनसम्म युरोपबाट अमेरिकाका सबै नयाँ यात्रा स्थगित हुने घोषणा गरेका हुन्।

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

एक टेलिभिजन सम्बोधन मार्फत उनले आगामी ३० दिनसम्म युरोपबाट अमेरिकाका सबै नयाँ यात्रा स्थगित हुने घोषणा गरेका हुन्। तर अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन्।

उनले भने कि ‘कडा तर आवश्यक’ प्रतिबन्धहरू बेलायतमा लागू हुँदैन। बेलायतमा ४ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने ११३५ जनामा संक्रमण भेटिएको छ।

‘नयाँ संक्रमण फैलिन नदिन युरोपबाट अमेरिकाको सम्पूर्ण यात्रालाई स्थगित गर्नेछौँ’, ट्रम्पले सम्बोधनमा भनेका छन् । यो घोषणा अमेरिकी समय अनुसार शुक्रबार मध्यरातिबाट लागू हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवामा राहदानी प्राप्तिका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था
रसुवामा राहदानी प्राप्तिका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
चैती छठ पर्व सम्पन्न
चैती छठ पर्व सम्पन्न
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा
शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा
सिन्डिकेटले कसैलाई छाडेन
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए