यी राजाका एक सय पत्नी पाँच सय सन्तान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २, २०७६
|
|
२३ पटक हेरिएको
Shares
यी राजाका एक सय पत्नी पाँच सय सन्तान

सारांश

  • अफ्रिकी महादेशका एकजना राजा अबुम्बी द्धितीयको एक सय पत्नी रहेका छन् ।
  • उनका पिताको मृत्यु भएपछि राजा बनेका थिए ।
  • त्यहाँ बहुविवाहलाई कानुनी मान्यता दिएको छ ।

अफ्रिकी महादेशका एकजना राजा अबुम्बी द्धितीयको एक सय पत्नी रहेका छन् । उनका पिताको मृत्यु भएपछि राजा बनेका थिए । त्यहाँ बहुविवाहलाई कानुनी मान्यता दिएको छ ।

धेरै मानिसहरुले १÷२ वटा सम्म विवाह गरेको पाइएपनि यीनले भने सयौं गरेको भेटिएको छ । त्यहाँ राजा नै प्रमुख न्यायाधिकारी हुन्छन् र यीनीहरु पूर्वजको लागि बली चढ्नु पर्ने पनि हुन्छ । आफ्नो संस्कृति र चलिआएको परम्परा जोगाउनलाई धेरै श्रीमतीहरु आवश्यक पर्ने राजाले बताएका छन् । उनका पिताको ७२ रानी थिए । उनका सबै रानीहरु सामान्यतया सबै भाषामा दख्खल रहेका छन् । एक सय रानीबाट ५ सय बच्चाहरु जन्मिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?