पिकप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २, २०७३
|
|
१६९ पटक हेरिएको
Shares
पिकप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु….

सारांश

  • राजविराज, २ मङ्सिर ।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुरमा पिकप भ्यान र मोटरसाइकल ठोक्ँिकदा बुधबार एकजनाको मृत्यु भएको छ ।
  • पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.

राजविराज, २ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुरमा पिकप भ्यान र मोटरसाइकल ठोक्ँिकदा बुधबार एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ६ च. २०४६ नंको पिकप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६२६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको अमरदह–९ बस्ने २८ वर्षीय तिलचन गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनामा परी गम्भीर घाइते भएका भ्यान चालक काठमाडाँै बल्खु बस्ने ४५ वर्षीय इन्द्रबहादुर कट्वाललाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?