कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी

सारांश

  • चैत्र ।
  • विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण सम्पूर्ण देशको कार्य विधि ठप्प भइरहेको अवस्था छ ।
  • कतिपय देशले भाइरसको संक्रमण बढ्न नदिन लक डाउन समेत घोषणा गरिसकेको छ ।

चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण सम्पूर्ण देशको कार्य विधि ठप्प भइरहेको अवस्था छ । कतिपय देशले भाइरसको संक्रमण बढ्न नदिन लक डाउन समेत घोषणा गरिसकेको छ । विश्वकै कार्य विधि ठप्प भएको अवस्थामा वाय् प्रदूषणमा निकै कमि आएको देखिन्छ । वायु प्रदूषण विश्वको विषय बनेको थियो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस तत्काल विश्वभरी फैलिएको छ । सम्पूर्ण कार्य्विधि ठप्प भएको कारण वायूमा निकै सुधार आएको जनाइएको छ । उपग्रहमार्फत चीनको निरीक्षण गर्दा वायुमा सुधार आएको जनाइएको छ । प्रदुषण फैलाउन नाइट्रोजन अक्साइडको अत्याधिक मात्रामा कमी आएको र ३० प्रतिशतले घटेको जानकारी नासाले दिएको छ ।

तत्काल कोरोनाको केन्द्रबिन्दू मानिएको इटलीमा सम्पूर्ण कार्य्विधि ठप्प भएको छ । ठप्प हुँदा घातक ग्यास र अन्य हानिकारक तत्वहरुको मात्रा वायुमा न्युन भएको जनाइएको छ । तेल, ग्यास र डिजेललाई जलाउँदा निस्कने रासयान नाइट्रोजन अक्साइडले वायु प्रदुषण हुने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको छातीमा समस्या देखा पर्ने गर्दछ । जस्ले गर्दा मानिसमा अस्थमा जस्ता घातक रोग निम्तिने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको ह्दयमा समेत असर गर्नेगर्दछ । जसकारण ह्दयघात, स्ट्रोक रसार्थ न्यानसमेत जाने गर्दछ ।

इटली र अमेरिका जस्ता देशहरु आत्याधि व्यस्त हुने कारण वायु प्रदूषणको जोखिम पनि अत्त्याधिक थियो । भाइरसले उक्त समस्याबाट तत्काले छुट्कारा पाएको छ । सन् २००३ मा फैलिएको सार्स भाइरसकाले वायु प्रदुषण अत्याधिक रहेको क्षेत्रमा धेरै र कम प्रदुषण भएको क्षेत्रमा कम असर गरेको जनाइएको छ । अमेरिकाका ४३ प्रतिशत नागरिकहरु वायु प्रदुषण अत्याधिक रहेको क्षेमा बस्ने गर्दछ । अमेरिकामा वायु प्रदुषणका कारण गरिब मानिसहरु अत्याधिक मात्रामा मूतयु भोगी रहेका छ । उच्च वर्ग र तल्लो वर्गका मानिसबीचको आयु संभाव्यता १५ वर्षको रहेका छ ।

वायु संक्रमणको उच्च जोखिममा रहेको मानिसलाई कोरोना समेतले छिट्टै आक्रमण गर्ने विषय वातावरणीय रक्षा कोषमा मौसम र स्वास्थ्यका लागि वरिष्ठ निर्देशक एलिना क्राफ्टले जनाएकी छिन् । सिटेल, न्यू योर्क र हाउस्टन जस्ता ठूलो महानगरमा वायु प्रदुषण अत्याधिक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
Possibility of heavy rain for five days, urge caution
Possibility of heavy rain for five days, urge caution
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
दैलेखमा जीप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते
दैलेखमा जीप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

तपाईंले छुटाउनुभयो कि?