कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ।
  • कालिकोटमा बाढी पहिरोमा परी वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ ।
  • पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौ । कालिकोटमा बाढी पहिरोमा परी वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।

बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए ।

तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए । साँकेतिक तस्वीर 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के लडाएरै छाड्छन् त लोकमानलाई ???
के लडाएरै छाड्छन् त लोकमानलाई ???
हत्या गरिएको युवकको पहिचान भयो ।
हत्या गरिएको युवकको पहिचान भयो ।
‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
असार १२ गते विहिबारको राशीफल यस्तो छ
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !

तपाईंले छुटाउनुभयो कि?