१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी १८८ देशमा पुगेको छ ।
  • जसबाट पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।

काठमाडौँ । चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी १८८ देशमा पुगेको छ । जसबाट पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।

विश्वभर महामारीको रुप लिएको कोरोनाबाट आइतबार बिहानसम्म ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये ९ हजार ३ सय ८२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय सबैभन्दा बढी कोरोना भाइरुसको संक्रमण इटलीमा देखिएको छ । शनिबार मात्रै इटलीमा ७ सय ९३ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय २५ जना संक्रमित भएका छन् ।

शनिबार इटलीसँगै स्पेनमा २८५, अमेरिकामा ६८, इरान १२३, फ्रान्समा ११२, यूकेमा ५६, नेदरल्याण्ड ३०, बेल्जियम ३० र टर्कीमा १२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीका ठम्मर विष्ट प्रदेशसभा सदस्यमा बिजयी
माओवादीका ठम्मर विष्ट प्रदेशसभा सदस्यमा बिजयी
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !
वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?
काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
यी १० कारणले हुन सक्दैन एमाले-माओवादी पार्टी एकता
यी १० कारणले हुन सक्दैन एमाले-माओवादी पार्टी एकता