अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
सारांश
- अमेरिकामा एकै दिन २० हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
- पछिल्लो तथ्यांक अनुसार त्यहाँ एक लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
- अमेरिकामा १ लाख २ हजार ४ सय ६४ संक्रमित भएका छन् ।
अमेरिकामा एकै दिन २० हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांक अनुसार त्यहाँ एक लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
अमेरिकामा १ लाख २ हजार ४ सय ६४ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । यसअघि चीन सबैभन्दा बढी संक्रमित भएको देशमा परेकोमा अमेरिका र इटालीले उसलाई उछिनिसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया