१९ सय ५४ कोरोना संक्रमित थपिए
सारांश
- काठमाडौं, १२ कार्तिक ।
- देशभरि पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित भएका छन्।
- यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
काठमाडौं, १२ कार्तिक । देशभरि पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित भएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। र, आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया