२१६ जना कोरोना संक्रमित थपिए शनिवार काठमाडौँमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन २१६ सय जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय १६ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन २१६ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय १६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ५ सय १९ जनाको पिसीआर परिक्षणमा ६ सय ३४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार ३ सय ५० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १६० जना र ललितपुरका ६ जना र भक्तपुरका ५० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ ।

(biergardenencinitas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?