कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७

सारांश

  • काठमाडौं।
  • कोभिड(१९ कोरोना भाइरसले सोमबार यो समाचार तयार पार्दासम्म ३६ हजार २ सय १० जनाले ज्यान गुमाएका छन्।
  • सोमबार एकै दिन २ हजार १ सय ४६ जनाले ज्यान गुमाएका छन्।

काठमाडौं। कोभिड(१९ कोरोना भाइरसले सोमबार यो समाचार तयार पार्दासम्म ३६ हजार २ सय १० जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन २ हजार १ सय ४६ जनाले ज्यान गुमाएका छन्। सोमबार विश्वभर कोरोनाले ७ लाख ५२ हजार ३ सय ८५ जना संक्रमित छन् भने १ लाख ५८ हजार ६ सय ९७ जना निको भएका छन्।

कोरोनाले सोमबार एकै दिन इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्। इटलीमा ७५ हजार ५ सय २८ जना संक्रमित छन्। जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन्। इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन्। इटलीमा सोमबार सबैभन्दा बढीले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै स्पेनमा ५ सय ३७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ५ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा ६१ हजार ७५ जना संक्रमित छन्। जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन्। त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ। कोरोनाले स्पेनमा हालसम्म ७ हजार ३ सय ४० जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त
पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त
हाजिर गरी र घाम तापेरै दिन बित्छ जनस्वास्थ्यका कर्मचारीको
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
विदेशमा खेल्न जान पाउनु पर्ने  सन्दीप लामिछानेको माग
विदेशमा खेल्न जान पाउनु पर्ने सन्दीप लामिछानेको माग
झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

तपाईंले छुटाउनुभयो कि?