डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ६, २०७७
|
|
१८ पटक हेरिएको
Shares
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.
  • शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको छ ।
  • मन्त्रालयले डा.

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले डा. पुनलाई भोलि मन्त्रालयमा उपस्थित हुनसमेत निर्देशन दिएको बुझिएको छ । मन्त्रालयले पुनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालय बोलाएको हो ।

यसअघि मन्त्रालयले उनलाई मौखिक रुपमा बोलाएको थियो । तर, पुन नगएपछि मन्त्रालयले लिखित रुपमा उनलाई बोलाएको हो । पछिल्लो समय कोरोना भाइरस (कोभिड(१९) को बारेमा डा. पुनले विभिन्न मिडियासँग आफ्नो कुरा राख्दै आएका थिए । उनी यो विषयमा मिडियामा देखिएपछि मन्त्रालय रुष्ट भएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
मामा घर अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालनमा
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
कम्युनिष्ट ध्रुवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
कम्युनिष्ट ध्रुवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
तिलोत्तमा नगरपालिकाको सय दिने काम
तिलोत्तमा नगरपालिकाको सय दिने काम
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता
ओहोदाको प्रमाणपत्र प्रस्तुत
ओहोदाको प्रमाणपत्र प्रस्तुत
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्

तपाईंले छुटाउनुभयो कि?