लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
३५ पटक हेरिएको
Shares
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड

सारांश

  • सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
  • सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
  • ‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले भने।

सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले भने। ति मन्त्रीका अनुसार अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ।

त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
Cassinos Online Mais Confiáveis Do Brasil ️ Janeiro De 202
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल
त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने
त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
स्ववियू निर्वाचन स्थगित् गरिएको भन्दै नेविसंघ आक्रोशित
स्ववियू निर्वाचन स्थगित् गरिएको भन्दै नेविसंघ आक्रोशित
बादललाई पराजित गर्दै खिमलाल बने विजयी
बादललाई पराजित गर्दै खिमलाल बने विजयी

तपाईंले छुटाउनुभयो कि?