आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
  • अपरान्ह ४ बजे बस्ने बैठकले सभामुखबाट छलफल गर्नेछ ।
  • बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारबारे समेत छलफल हुने बुझिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । अपरान्ह ४ बजे बस्ने बैठकले सभामुखबाट छलफल गर्नेछ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारबारे समेत छलफल हुने बुझिएको छ । बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे निर्णय लिने तय भएको छ । प्रदेश ३ को नाम र राजधानीबारे टुंगो लागिसकेको छ ।

सभामुखबाट आज बस्ने बैठकले पनि टुंगो लगाउनेमा आशंका गरिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नामबारे अझै सहमति बन्न सकेको छ । ओली पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पक्षमा अडान लिइरहेका छन् । प्रचण्ड नेम्वाङको विपक्षमा उभिएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?