त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने
सारांश
- काठमाडौं साउन,३० ।
- चुनाव चिन्ह सुर्य लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सांसद हृदयश त्रिपाठी नेकपामा प्रवेश गर्ने भएका छन ।
- बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केहि नेताहरु प्रवेश गराउन लागिएको छ।
काठमाडौं साउन,३० । चुनाव चिन्ह सुर्य लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सांसद हृदयश त्रिपाठी नेकपामा प्रवेश गर्ने भएका छन । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केहि नेताहरु प्रवेश गराउन लागिएको छ।
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको उपस्थितीमा नेताहरुलाई पार्टीमा भित्राउन लागिएको हो।
गत निर्वाचन भन्दाअघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधी सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए । त्रिपाठी सहित वृजेश गुप्ता पनि नेकपामा प्रवेश गर्ने भएका छन् ।
उनीहरु गत निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उनीहरुसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रबेश गर्न लागेका नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बिहीबार उनीहरु पार्टी प्रबेश गर्न लागेको बताए।
Dipnarayan Gupta
neta gi aap madesh ko duba diya
Umesh Yadav
Thulo bhasan thokera matra hudain tagat bhae madhes kai parti bat ladnu bhae hunthayoni kin ne k pa aemalema janubho madheslai niras parne no 1 neta hajurnai ho arukoho hoin ke sir
Minu Dhungel Poudel
Kahile yetta kahile utta yesta neta hoinan galli ka kutta hun
Pramod Safal
Communist ma nai janu thiyo bhane kin madhesma janta mareko tripathi jee?
Dhan Raj Shrestha
Awasarbadi kukur……khate?
Rai Man
Lau badhai chha tripathi jiu jata alik bhag milchha utai lamkanu besh chha mauka ma chauka hannu hoss, yesaima tapaiko bhalo hunechha.
Tsbir Magar
गूड बधाई छ
Rudra Prasad Kalikote
बधाई छ आगन्तुक सदस्य हरुलाइ।
Chandramany Chemjong
yo kura nepali congers le sunyo bhane feri gobinda kc lai jumla pathauxa
Babu Krishna Kc
फेरी अर्क़ो उप प्रधान मंत्रीको बोझ थपीने भयों
Chandra Bdr Lamichhane
Swarthbaadi haruko laagi sarkar le dwar khullaa garyo …. wow.
Narayan Thapaliya
Congratulation Tirpatti je
Hari Kharel Nirdosh
त्रिपाटि को रानिति प्रबेस् सङ्गै सिद्दियो