अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १७, २०७७
|
|
२५ पटक हेरिएको
Shares
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो

सारांश

  • काठमाडौं, १७ असार ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अछामका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

काठमाडौं, १७ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अछामका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

मृतक अछाम रारोशन गाउँपालिकाका बासिन्दा थिए । उनलाई स्वास प्रश्वासको समस्या भएपछि १३ असारमा बयलपाटा अस्पतालमा लगिएको थियो । मधुमेहका विरामी उनको १४ असारमा अस्पतालमै मृत्यु भएको थियो ।

मृतकको १६ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई कुर्न बसेका दुईजनाको भने कोभिड १९ नमुना परीक्षणबाट रिपोर्ट नेगेटिभ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ३० जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २४ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

मृतकको विवरण

अछाम रामरोशन ४५ वर्षका बयलपाटा अस्पतालमा १४ असारमा मृत्यु । १३ असारमा स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उनको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि । १७ असारमा स्वास्थ्य मन्त्रालयबाट पुष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा भत्ताका लागी नयाँ व्यवस्था
सामाजिक सुरक्षा भत्ताका लागी नयाँ व्यवस्था
अाज वैशाख १२ गते:  कहाँ के-के घटना घटे ?
अाज वैशाख १२ गते: कहाँ के-के घटना घटे ?
कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग
कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएको अर्थमन्त्रालयको दावी
आर्थिक समृद्धिको आधार नै स्थानीय तह ः उपप्रधानमन्त्री महरा
आर्थिक समृद्धिको आधार नै स्थानीय तह ः उपप्रधानमन्त्री महरा
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
नेपालले हरायो बङ्गलादेशलाई
नेपालले हरायो बङ्गलादेशलाई

तपाईंले छुटाउनुभयो कि?