पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • सांगीतिक कोसेली पानीजहाज देखि चर्चामा आएकी गायिका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली ‘नमुना जोडी’ सार्वजनिक गरेकी छिन् ।
  • बिन्ध्यबासिनी म्यूजिकले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ  ।

काठमाडौं । सांगीतिक कोसेली पानीजहाज देखि चर्चामा आएकी गायिका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली ‘नमुना जोडी’ सार्वजनिक गरेकी छिन् । बिन्ध्यबासिनी म्यूजिकले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ  ।

जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन्  ।  आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्दहरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ  ।

बुटवलकै कलाकार राज केसी, मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा सगुन शर्माको श्रीगांर रहेको छ  ।  बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष बताउँछ  ।

राजेन्द्र भण्डारीको शब्द, पुरुषोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुषोत्तम गैरेको स्वर रहेको छ  ।  आजै मात्रै सार्वजनिक भएको ‘नमुना जोडी’ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडक्रसलाई एम्बुलेन्स प्रदान
रेडक्रसलाई एम्बुलेन्स प्रदान
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
नेपाली राष्ट्र भाषा प्रति विदेशी बुद्धिजीवीको चिन्ता
नेपाली राष्ट्र भाषा प्रति विदेशी बुद्धिजीवीको चिन्ता
चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी
चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ

तपाईंले छुटाउनुभयो कि?