असार २७ गते शनिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २७, २०७७
|
|
५७ पटक हेरिएको
Shares
असार २७ गते शनिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिको विकास हुनेछ ।
  • पार्टी तथा सेमिनारमा सहभागी भईएला ।
  • परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ र सहयोग पाईनेछ । नयाँ काम सुरुपनि गर्ने समय आएको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा नरमाइलोपन आउनसक्छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यापार व्यावसाय र वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ, सचेत रहनुहोला । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
केपी ओलीले नमानेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस
केपी ओलीले नमानेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला