२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज २ सय २४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज २ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १९ हजार ७ सय ७१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १४ हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आज १ सय ५१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?