‘देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएर नेपालीको अपमान गरे’
सारांश
- काठमाडौं ।
- पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकासँग संविधान संशोधन गरेर सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाएपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ ।
- जनताका साथै सत्ता साझेदार दलकै वरिष्ठ नेता समेत देउवाको कदमले नेपाली जनताको अपमान गरेको भन्दै विरोधमा उत्रिएका छन् ।
काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकासँग संविधान संशोधन गरेर सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाएपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ ।
जनताका साथै सत्ता साझेदार दलकै वरिष्ठ नेता समेत देउवाको कदमले नेपाली जनताको अपमान गरेको भन्दै विरोधमा उत्रिएका छन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हैदरावाद हाउसमा आयोजित नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर भारतीय समकक्षी नरेन्द्र मोदीलाई बचन दिनु नेपालीको अपमान भएको टिप्पणी गरेका छन् ।
श्रेष्ठले भनेका छन्– ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ । प्रमलाई थाहा छ के बोल्नुभो ?’
Dinesh Thakuri
Deuba ra prachandle Rastraghati samjhouta garekaxan ab yinlai jantale kasto karbai garda thik hunxa
Bam Bahadur Chalise
सही कूरा नारायणकाजी श्रेष्ठ जी तिम्रो पार्टीको अध्यक्ष प्रचण्ड जसले हरिरो घाँस त्यतै पशूपन्छी गए झैँ जान्छन्
Yogendra Chapagain
भोट हाल्ने बेलामा हाल्ने केको दहिचिउरे कुरा गर्न लाज लाग्दैन ?
Krishna Dhakal
कमारोले मालिकसंग संबिधान संसोधन गर्न यसपाली सकिन भनेर माफि मागेछ, अर्को पटक प्रयास गर्छ रे । मधेश डुबाउने हिन्दुस्तानी अपराधिसंग अझ कोशी उच्च बाँध बनाउने सहमति पनि ठोकेछ । माकेनेकाका हनुमन्तेहरुलाइ देश दुख्दैन, मानौ यीनका मातापिता जनघात राष्ट्रघात गर्नै जन्मेका हुन, त्यसलाइ रोक्ने जिम्मेबारी त अरु कसैको हो । #गुरु_मन्त्र
Roman Jung Thakuri
Hoho
Rabin Ghimire
है न यो प्रधान मुन्त्री नेपालको कि भारतको संबिधान सम्सोधनको सफत त मोदीले पो गरायो त ….